२८ असोज, पोखरा । नेपाली खेलकुद जगतमा सबैभन्दा बृहत प्रतियोगिताका रुपमा हेरिने नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन शुक्रबार पोखरा रंगशालामा हुँदैछ । ३ गते सकिने प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्ने तालिका छ । देशभरिका हजारौं खेलाडी सहभागी भएको यस प्रतियोगिताको भने २०३८ सालबाट सुरु भएको थियो । […]
लामो समय नेपाली खेलकुदको नेतृत्व सम्हालेका शरदचन्द्र शाहलाई मंगलबार पल्सर स्पोर्टस अवार्डको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । उनलाई मरणोपरान्त यो सम्मान प्रदान गरिएको हो । राष्ट्रिय खेलकुद, नगरपालिका खेलकुद र दक्षिण एसियाली खेलकुद(साग)को योजनाकार नै शाहलाई मानिन्छ । सन् ८० र ९०को दशकमा उनी नेपाली खेलकुदमा सबैभन्दा […]
सपनै सपना सँगालेर घर बनाएपछि भत्किएछ, जलाइएछ भनेर चिन्ता नै किन आदर्शको मात्र सहारामा जीवन चलाएपछि व्यवहारमा मार पर्यो भनेर चिन्ता नै किन खुला मैदानमा दौडँदा सबैलाई जितेपछि कोठे खेलमा षड्यन्त्रमा हार्दा चिन्ता किन निष्काम, आशक्ति विनाकाम गर्ने भएपछि उल्टो नतिजा भयो भनेर चिन्ता नै किन ? (मायाको […]